मुख्य समाचार
काठमाडौँ : नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाली सेनाको टोली मेडिकल राहत सहितम्यान्मा प्रस्थान गरेको छ । विनाशकारी भूकम्पका कारण व्यापक धनजनको क्षति भएकाले सेनाको टोली त्यहाँ गएको हो । प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम,...
पुरा पढ्नुहोसबाँके : सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी(बुढाक्षेत्री) लाई फिरौतीमाग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले काठमाडौँमा प्रदर्शन ¥यालीसहित विरोध प्रदर्शन गरेको छ । विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप प्रदर्शन गरिएको हो । शिक्षकहरूले...
पुरा पढ्नुहोससुर्खेत : कर्णालीप्रदेश सभाले ‘कर्णालीप्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधनगर्न बनेको विधेयक’पारित गरेको छ । सोमबार मध्यराति बसेको प्रदेश सभाको ३१ औं बैठकले विधेयकपारित गरेको हो । संसद बैठक सोमबार दिउँसो ३ बजे...
पुरा पढ्नुहोसदैलेख : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दैलेखको अध्यक्षमा रुद्रबहादुर थापा चयन भएका छन् । सङ्गठनको १४औँ जिल्ला अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ३२ सदस्यीय कार्यसमिति रहेको सङ्गठनको उपाध्यक्षद्वयमा द्वारिका शर्मा र दुर्गाप्रसाद...
पुरा पढ्नुहोसकालिकोट : तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटमा सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।क्याम्पसका कुल १४५ मतदातामध्ये १३३ जनाले मतदान गरेका थिए । निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा हिक्मत सिंह ७२ मत ल्याएर विजयी भएका...
पुरा पढ्नुहोसदैलेख: जिल्लामा रहेका कला संस्कृतिको उजागरसँगै जगेर्ना गर्ने उद्देश्यले यही चैत २६ गतेदेखि दैलेख महोत्सव सञ्चालन हुने भएको छ । सदरमुकाम नारायण नगरपालिका –६ मा रहेको काँडाचौरमा दैलेख सांस्कृतिक तथा पर्यटन महोत्सव– २०८१ सञ्चालन हुने...
पुरा पढ्नुहोससुर्खेत : मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मी चुलिएको छ । भोली हुने निर्वाचनका लागि विभिन्न दलनिकट संगठनहरू र एक स्वतन्त्र उम्मेदवार गरी आठ जना अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन्। छ वर्षपछि...
पुरा पढ्नुहोसकाठमाडौं : चालु आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको...
पुरा पढ्नुहोस






